अमेरिकामा सातौँ दिन पनि कर्फ्यू तोडेर प्रदर्शन जारी

न्यूयोर्क । मेरिकामा सातौँ दिन पनि कर्फ्यू तोडेर प्रदर्शन जारी छ । मिनेसोटाको मिनियापोलसमा प्रहरी हिरासतमै निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोइडको मृत्यु भएपछि एक सातादेखि अमेरिकाभर प्रहरी ज्यादती र रंगभेदको विरोधमा प्रदर्शन भइरहेको छ । फ्लोइडको हत्याको विरोधमा अमेरिकाका मुख्य शहरमा प्रदर्शन जारी छ । प्रदर्शनले हिंसात्मक रुप लिन थालेपछि धेरै शहरमा कर्फ्यू लगाइएको छ … Continue reading अमेरिकामा सातौँ दिन पनि कर्फ्यू तोडेर प्रदर्शन जारी